ओलम्पिकी यही पाँचवटा चक्काअनल्या पाँचवटै महादेशकी प्रतिनिधित्व गडन्छ । जुन 1913 मी तैयार गरियाथ्यो, 1914 मी घोषित गरिया रे 1920 कौ ग्रिष्म ओलम्पिक खेलबाटी देखिनु शुरु भयाथ्यो:।
ओलम्पिक खेलकी चिन्हकी निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ । ती रङ्गअनलाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयाछ । यो चिन्ह असलमी १९१२ का साल बैरन (Baron) द्वारा पस्तुत गरियाकोथ्यो, जुन की आधुनिक ओलम्पिक खेलकी शोधक पनि हुन । साथै प्रत्येक रङ्गको चक्काले महादेशहरूको प्रतिनिधित्व गडन्छ।
एकआपसमा जोडिएको पाचै चक्काअनल्या खेलकी माध्यमबाटी पाँचै महादेशकी बिचकी मित्रता झल्काउन्या सङ्केत गडन्छ । पाँच चक्काअनले प्रतिनिधित्व गडन्या महादेशकी नामी:-