नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । यै भाषाको उद्गम नेपालको पश्चिमी जिल्ला जुम्लाको सिंजा भन्ने ठाउँबाट भएको हो । तसताक सिंजामी खस राजाहरूको राजधानी रह्याको छियो । त्यै भैबर यै भाषाकन खस भाषालै भणिन्छ ।
नेपाली भाषा भारोपेली भाषा परिवार समूहको भाषा हो, जो नेपाल लगायत भारत, भुटान र बर्माका केही भागमा बोलिन्छ । ये भाषाको विकास 'संस्कृत' र अपभ्रंस रूप 'पाली' होईबाट भएको मानिन्छ । नेपाली भाषाको उत्पत्ति थलोका रूपमा हालको कर्णाली अञ्चल स्थित जुम्ला सिंजा उपत्यका मानिन्छ ।
नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ ।