स्थापना | १० फेब्रुअरी १९५७ |
---|---|
क्षेत्र | अफ्रिका (सिएएफ) |
समूह सङ्ख्या | २४ (२०१९ देखि) |
वर्तमान विजेता | क्यामेरून (५ औंं उपाधि) |
सबैभन्दा सफल टोली | इजिप्ट (७ औंं) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१९ अफ्रिकी राष्ट्र कप छनोट |
अफ्रिकी राष्ट्र कप(फ्रान्सेली: Coupe d'Afrique des Nations) वा एएफसीएन अफ्रिकामा मुख्य अन्तर्राष्ट्रिय सङ्घ फुटबल प्रतियोगिता हो । यो हरेक दुई वर्षमा आयोजित हुन्छ, र यसका बिजेता फिफा कन्फेडेरेसन कपको लागि स्वचलित रूपमा छनोट हुन्छन् ।[१]भयो