अडा इ यनथ | |
---|---|
जन्म | अडा लिफशित्ज २२ जुन १९३९ जेरुसेलम |
वासस्थान | इजरायल |
राष्ट्रियता | इजरायली |
मातृ शिक्षाप्रतिष्ठान | हिब्रु यूनिभर्सिटी जेरुसेलम |
पुरस्कार | रसायन शास्त्रमा नोबेल पुरस्कार (सन् २००९) |
वैज्ञानिक करियर | |
क्षेत्र | क्रिस्टलोग्राफी |
शिक्षा | वाइजमान संस्थान विज्ञान |
अडा इ यनथ (यहुदीयहूदी: עדה יונת, उच्चारण ) (जन्म २२ जून १९३९)[१] एक इजरायली क्रिस्टालोग्राफर हुन् जो राइबोसमको संरचनाको अग्रणी कार्यको लागि चिनिने गरिन्छिन।
सन् २००९ मा उनले वेङ्कटरामन रामकृष्णन र थोमस ए. स्टिट्ज़का साथ रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् जो उनको राइबोसोम को संरचना र त्यसको कार्यको अध्ययनका लागि थियो भने दस ओटा नोबेल पुरस्कार बिजेता इजरायली मध्ये महिलामा यो पुरस्कार प्राप्त गर्ने गर्ने पहिलो हुन्।[२] मध्य पुर्वबाट विज्ञान बिषयमा नोबेल पुरस्कार प्राप्त गर्ने पनि उनी पहिलो महिला हुन्।[३] ४५ वर्षको उमेरमा रसायन विज्ञानमा नोबेल पुरस्कार पाउने पहिलो महिला हुन्।[४]
यनथ (née Lifshitz)[५] को जन्म जेरुसेलमको गयूला क्वाटरमा भएको थियो।[६]
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२५ मिति
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)