इन्डियम

इन्डियम, गिलास भित्र

इन्डियम, एउटा रासायनिक तत्व हो । जसको चिन्ह In रहेको छ। इन्डियम पेरियोडिक तालिकाको ४९ औँ नम्बरमा रहेको तत्व हो ।

इतिहास

रसायनिक गुणहरू

इन्डियमले अम्लसँग प्रतिक्रिया गर्छ |

In(OH)3 + 3 HCl → InCl3 + 3 H2O

भौतिक गुणहरू

  • यसको विशिष्ट घनत्व ७.३१ हुन्छ |
  • यो १५६.५९८५°C मा पग्लन्छ र २०७२°C मा उम्लन्छ ।

उत्पादन

उपयोगिता

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू