इबेरियन प्रायद्वीप

इबेरियन प्रायद्वीप, वा इबेरिया, दक्षिणपश्चिमी युरोपमा रहेको प्रायद्वीप हो, जसले युरेसियाको पश्चिमी किनारा परिभाषित गर्दछ। यो प्रायद्वीपीय स्पेन र महाद्वीपीय पोर्चुगल बीच विभाजित छ। यस क्षेत्रको अधिकांश भाग, साथै अन्डोरा, जिब्राल्टर र दक्षिणी फ्रान्सको सानो भाग यस प्रायद्वीपले समावेश गर्दछ। यसको क्षेत्रफल लगभग ५८३, २५४ वर्ग किलोमिटर (२२५,१९६ वर्ग माइल) छ र यसको जनसंख्या लगभग ५ करोड ३० लाख छ। यो क्षेत्रफलको हिसाबले स्क्यान्डिनेभिया प्रायद्वीप पछि दोस्रो ठूलो युरोपेली प्रायद्वीप हो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू