एडा लभलेस | |
---|---|
जन्म | द होन.अगस्ता एडा बाइरोन १० डिसेम्बर १८१५ लन्डन, इङ्ल्यान्ड |
मृत्यु | २७ नोभेम्बर १८५२ मेरीलबोन, लन्डन, इङ्ल्यान्ड | (उमेर ३६)
निवास | नोटिङ्घम, इङ्ल्यान्ड |
जीवनसाथी | विलियम किङ-नोएल |
सन्तान |
|
मातापिता |
|
अगस्ता एडा किङ, काउन्टेस अफ लभलेस (१० डिसेम्बर १८१५- २७ नोभेम्बर १८५२), जन्मिंदा अगस्ता एडा बाइरोन र पछि सबैतिर एडा लभलेस को रूपमा चिनिने, एक अङ्ग्रेजी गणितज्ञ तथा लेखिका हुन्।[१]