बनावट | |
---|---|
मुख्य | कार्बन |
सहायक | हाइड्रोजन सल्फर अक्सिजन नाइट्रोजन |
कोइला[१] एक ठोस कार्बनिक पदार्थ हो । यसलाई प्रमुख इन्धनको रूपमा प्रयोग गर्ने गरिन्छ । विश्वमा प्रयोग गरिने उर्जाको ३५ प्रतिशत देखि ४० प्रतिशत भाग कोइलाले ओगट्ने गर्दछ । कोइलाबाट अन्य उर्जाशील पदार्थहरू पनि उत्पादन गर्न सकिन्छ ।
कोइला संस्कृतको कोकिल शब्दबाट निस्केको हो ।