क्रिस्टल प्यालेस फुटबल क्लब एक अंग्रेजी फुटबल क्लब हो । यो लन्डनमा आधारित छ । यो क्लब १९०५ मा स्थापित भएको थियो । यस क्लबको घर स्टेडियम सेलहर्स्ट पार्क हो ।
पुरा नाम | क्रिस्टल प्यालेस फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द इगल्स, द ग्ल्याजियर्स | |||
छोटो नाम | सिपिएफसी | |||
स्थापना | १० सेप्टेम्बर १९०५ | |||
मैदान | सेलहर्स्ट पार्क | |||
क्षमता | २६,३०९[१] | |||
Owners | Steve Parish Joshua Harris David S. Blitzer[२] | |||
अध्यक्ष | Steve Parish | |||
म्यानेजर | रोय होडसन [३] | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ६ सेप्टेम्बर २०१५ मिति