तमिल लिपि

तमिल लिपि
தமிழ்
प्रकार
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
भाषाहरूतमिल
सौराष्ट्र
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
ब्राह्मी लिपि
  • तमिल लिपि
आईएसओ १५९२४
आईएसओ १५९२४Taml (346), ​Tamil
युनिकोड
युनिकोड उपनाम
Tamil
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक ट्रान्सक्रिप्सनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक गाइडको लागि, यो हेर्नुहोस्

तमिल लिपि (तमिल: தமிழ் அரிச்சுவடி) एउटा अक्षरात्मक लिपि हो जुन तमिल भाषाभारत, श्रीलंका, मलेशिया, सिङ्गापुर, इन्डोनेसियाका तमिल भाषीहरू प्रयोग गर्छन।[१] यो भारतीय गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो।[१]

वर्णमाला

देवनागरी तमिल
क, ख, ग, घ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध
प, फ, ब, भ

अङ्कहरू

सामान्य अङ्कहरू बाहेक (० देखि ९ सम्म), तमिलमा पनि १०, १०० र १००० का लागि अङ्कहरू छन्। अंशका लागि प्रतीकहरू र अन्य सङ्ख्यामा आधारित अवधारणाहरू पनि फेला पार्न सकिन्छ।[२]

१० १०० १०००

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ Allen, Julie (२००६), The Unicode 5.0 Standard (5 संस्करण), Upper Saddle River, NJ: Addison-Wesley, आइएसबिएन 0-321-48091-0  at p. 324
  2. Selvakumar, V. (2016). History of Numbers and Fractions and Arithmetic Calculations in the Tamil Region: Some Observations. HuSS: International Journal of Research in Humanities and Social Sciences, 3(1), 27-35. https://doi.org/10.15613/HIJRH/2016/V3I1/111730