आफुलाई थाहा भएको र आफुलाई थाहा नभएको बस्तु बीच तुलना गरी आफुलाई थाहा नभएको परिमाण पत्तालगाउने कार्यलाई नाप भनिन्छ।
हाम्रो जीबनमा नापको महत्त्वो धेरै छ। त्यो मद्धे केहि येस प्रकार रहेका छन् ।
लम्बाईलाई मीटर,सेन्टिमीटर,फूट आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न फीट, टेप आदिको प्रयोग गरिन्छ।
पिण्डलाई किलोग्राम,ग्राम,क़ुइन्तल,टर्न आधिमा नाप्न सकिन्छ। येसलाई तराजुको मदतले नाप्न सकिन्छ।
समयलाई मिनेट,सेकेन्ड,घण्टा,दिन,वर्ष,महिना आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न घडी,पात्रो,भित्तेपात्रो आदिको प्रयोग गर्न सकिन्छ।