निहारिका

ईगल नीहारिका (नेब्युला)को "पिल्लर्स अफ क्रिएशन"

निहारिका (nebula वा नेब्युला) ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल"[१] हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। निहारिका ताराहरूको बीच रहेका धूलोका कणहरू, हाइड्रोजन, हीलियम तथा अन्य आयनित ग्यासहरूको बादल हो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू