प्रतिलिपि अधिकार

प्रतिलिपि अधिकार एउटा कानुनी व्यवस्था हो जसले कुनैपनि बौद्धिक सम्पत्तिको कृतिकारलाई आफ्नो कृति वा सृजनाको प्रयोग वा पुनःप्रयोगको व्यवस्थापन गर्ने विशेष अधिकार दिन्छ। प्रतिलिपि अधिकारले कृतिकारलाई आफ्नो सृजना अरूले के कस्तो शर्तमा प्रयोग वा पुनःप्रयोग गर्न दिने भन्ने तय गर्ने अधिकार दिएको हुन्छ।

खासमा यो कृतिको प्रतिलिपि बनाउने अधिकार हो तथापि यसले त्यस कृतिको आंशिक प्रयोग अथवा त्यसबाट लिइने लाभका लागि कृतिकारलाई श्रेय प्रदान गर्दछ। यो बौद्धिक सम्पत्ति (intellectual property)को रूपमा सर्वाधिकार, ट्रेडमार्क अथवा ट्रेड गोपनीयता नामबाट सुरक्षित गर्न सकिन्छ। [१]

इतिहास

क्षेत्र

साहित्यिक रचना :- यसमा कम्‍प्‍यूटर कार्यक्रम, हार्डवेयर सफ्टवेयर र कम्‍प्‍यूटर डाटाबेस पर्दछन्।
नाट्य रचना :- यसमा गायन, नृत्‍य रचना या कुनै प्रदर्शनमा मनोरञ्जनको कुनै रूप, नाट्य प्रवन्ध आदि।
संगीत रचना :- यसमा संगीत रचनाहरू पर्दछन्
कलात्‍मक रचना :- यसमा चित्र, मूर्ति, आलेख (मानचित्र, चार्ट या प्‍लान), फोटोग्राफ, आदि।
चलचित्र रचना श्रव्यदृष्य सामग्री
ध्‍वनि रेकर्डिंङ

यो पनि हेर्नुहोस्

विश्वव्यापी सन्धि र सहमतिहरू

सन्दर्भ सामग्री

  1. World Intellectual Property Organisation, "Understanding Copyright and Related Rights" (PDF), WIPO, पृ: 6–7, अन्तिम पहुँच अगस्ट २००८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१६ मिति

थप पढ्नका लागि

अ‌ंग्रेजी सामग्रीहरूः

बाह्य सूत्र