एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फेलिक्स बौमगार्टनर | |
---|---|
उपनाम(हरू) | B.A.S.E. 502 Fearless Felix |
जन्म | साल्जबर्ग, अस्ट्रिया | २० अप्रिल १९६९
फेलिक्स बौमगार्टनर अस्ट्रिया स्काइ डाइभर तथा अग्लो स्थानबाट फाल हाल्ने प्रख्यात साहसिक व्यक्ति हुन। सन् १९६९को अप्रिल २१मा जन्मिएका फेलिक्सले सन् २०१२ अक्टोबरमा पृथ्विको सतहबाट करिब ३९ किलोमिटर (१,२८,००० फिट)माथिबाट फाल हालेर विश्व रेकर्ड कायम गर्न सफल भए। उनले करिब १,३४२ किलोमिटर प्रति घंटा (८३४ माइल/घंटा)को गतिमा कुनै यानको प्रयोग नगरिकन यात्रा गरेर रेकर्ड कायम गरेकाछन।[१]