यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
भूमिबोल अदुल्यादेज | |
---|---|
शासनकाल | ९ जुन १९४६ – १३ अक्टुबर २०१६ |
राज्याभिषेक | ५ मे १९५० |
पूर्वाधिकारी | आनन्द माहिडोल |
उत्तराधिकारी | भाजिरालोङकोर्न |
प्रधानमन्त्री | थाकसिन शिनवात (२००१–२००६) |
जन्म | म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका | ५ डिसेम्बर १९२७
मृत्यु | १३ अक्टोबर २०१६ बैङ्कक, थाइल्यान्ड | (उमेर ८८)
जीवनसाथी | |
सन्तान | Princess Ubolratana Rajakanya Crown Prince Vajiralongkorn Princess Sirindhorn Princess Chulabhorn Walailak |
घराना | महिदोल (चकरी राजवंश) |
बाबु | महिदोल अदुल्यादेज |
आमा | श्रीनाकृष्णत्र |
धर्म | सिद्धान्त |
हस्ताक्षर | |
भूमिबोल अदुल्यादेज (थाई: พระบาทสมเด็จพระมหาภูมิพลอดุลยเดชมหาราช บรมนาถบพิตร, ; ५ डिसेम्बर १९२७ – १३ अक्टोबर २०१६) भुमीबोल थाईल्याण्डको चक्र राजवंशको नबौं राजा थिए तथा उनलाई रामा नबौं भनेर समेत चिनिने गर्दथ्यो। जुन ९, १९४६ देखि अक्टोबर १३, २०१६ सम्म[१] उनले थाईल्याण्डको सबैभन्दा लामो वर्षको शासनकाल गरेका थिए ।[२]
फोर्ब्सको अनुसार भूमिबोलको कूल जायजेथा क्राउन प्रोपर्टी ब्यूरो द्वारा संचालित सम्पत्ति र लगानी सहित, सन् २०१० मा करिब ३० अर्ब अमेरिकी डलर रहेको थियो तथा उनलाई सन् २००८ देखि सन् २०१३ सम्म संसारको सबैभन्दा धनी राज सदस्यको सूचिको शिर्षस्थानमा राखिएको थियो भने सोही पत्रिकाको अनुसार बेलायती राजतन्त्रको जायजेथाको मूल्य थाई राजतन्त्रको बन्दा तीन रहेको अनुमान प्रकाशन गरेको थियो।[३][४][५][६] मे २०१४ मा भूमिबोलको पुनः ३० अर्ब अमेरिकी डलर जायजेथा सूचिकृत भएको थियो।
उनको स्वास्थ्यमा समस्या आए पश्चात उनी बारम्बार अस्पताल भर्ना भटका थिए भने १३ अक्टोबर २०१६ मा उनको मृत्यु सिरिजार अस्पतालमा भएको थियो। उनलाई थाईल्याण्डका धेरै मानिसहरूले आदर सम्मान गर्दथे।[७][८] केहीले भने उनी ईश्वरको नजिक रहेको ठान्दथे।[९][१०]