रफाएल नाडाल (Rafael Nadal Parera) ( Manacor, Balearic Islands, जन्म:३ जुन १९८६ ), Rafa Nadal भनेर चिनिन्छ, एक स्पेनिश व्यवसायिक टेनिस खेलाडी हुन् जो ATP वरीयतामा चौथो स्थानमा छन्।.
उनलाई क्ले कोर्टमा सबै इतिहासमा सर्वश्रेष्ठ र सबै समयको उत्कृष्ट मध्ये एक टेनिस खेलाडी मानिन्छ [१] [२] [३]।