साइटको प्रकार | ज्ञान-आधरित, विकि |
---|---|
उपलब्ध भाषा | बहुभाषिक |
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | विकिमिडिया समुदाय |
युआरएल | विकिडेटा.ओर्ग |
व्यवसायिक | होइन |
दर्ता | स्व:इच्छा |
विकिडेटा विकिमिडिया फाउन्डेसनद्वारा संञ्चालित मिलिजुली सम्पादन गरिने ज्ञान-स्रोत हो जसमा भएका जानकारी अन्य भातृ-परियोजनामा प्रयोग गरिन्छन् । विकिमिडिया कमन्सले मिडिया फाइलहरु संङ्ग्रहित गरे जस्तै यसको मुख्य उद्देश्य पनि जानकारी संङ्ग्रहित गर्नु नै हो ।