विधिशास्त्र, वा कानूनी सिद्धान्त, कानूनको सैद्धान्तिक अध्ययन हो । विधिशास्त्रका विद्धानहरूले प्राकृतिक कानूनलाई सामान्यरूपमा व्याख्या गर्न खोज्छन तथा कानूनी तर्क र सादृश्य, कानूनी प्रणाली, कानूनी संस्था तथा यसको समानको हुने भूमिकाको अर्थ प्रदान गर्दछन्। [१]
आधुनिक विधिशास्त्रको शुरूवात १८ औं शताब्दीमा भएको थियो र यो प्राकृतिक कानून, नागरिक कानून र राज्यको कानूनको पहिलो सिद्धान्तमा केन्द्रीत थियो।[२]