आफू भन्दा विपरीतको लैङ्गिकता भएका व्यक्तितर्फ आकर्षित हुने व्यक्तिहरू विषमयौनिक व्यक्तिहरू हुन्।
(Heterosexual man) : कुनै पुरुष जो महिला तर्फ आकर्षित हुन्छन्।
(Heterosexual woman) : कुनै महिला जो पुरुष तर्फ आकर्षित हुन्छन्।