पुरा नाम | साउथह्याम्प्टन फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द सेन्ट्स | |||
स्थापना | २१ नोभेम्बर १८८५ | सेन्ट मेरिज वाईएमएको रूपमा|||
मैदान | सेन्ट मेरिज स्टेडियम | |||
क्षमता | ३२,५०५[१] | |||
मालिक | क्याथरिना लिएभेर | |||
अध्यक्ष | राल्फ क्रुएगर[२] | |||
म्यानेजर | मार्क ह्यूजेस[३] | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
साउथह्याम्प्टन फुटबल क्लब /saʊθˈæmptən, -hæmptən/ ( ) एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको साउथह्याम्प्टन नगरको ह्याम्पशिरमा स्थित छ । यो क्लबको घरेलु मैदान सेन्ट मेरिज स्टेडियम हो ।[४] यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।