हार्डवेल | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | रोबर्ट भान डी कोर्पुट |
जन्म | ब्रेडा, नेदरल्याण्ड्स | जनवरी ७, १९८८
पेशा | डिजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर |
वाद्ययन्त्र | सिन्थेसाइजर, लजिक प्रो, पियानो, किबोर्ड |
सक्रिय वर्ष | २००५– हालसम्म |
वेबसाइट | www. djhardwell.com |
रोबर्ट भान डी कोर्पुट (जन्म: जनवरी ७, १९८८)[१] एक डच डिजे, रेकर्ड प्रोड्युसर र रिमिक्सर हुन् । कोर्पुट स्टेज नेम हार्डवेलको नामबाट चर्चित छन् ।[२] हार्डवेलको युट्युब च्यानल समग्रमा एक सय मिलियन भन्दा बढी पटक हेरिएको छ ।[३]