हेल बेरी | |
---|---|
जन्म | मारिया हेल बेरी अगस्ट १४, १९६६ क्लेभल्याण्ड, ओहायो, संयुक्त राज्य अमेरिका |
वासस्थान | हलिउड हिल्स, लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | कायहोगा सामुदायिक कलेज |
पेशा | अभिनेत्री, भुतपूर्व मोडल |
कार्यकाल | १९८९-वर्तमान |
उचाइ | ५ फिट ५ इन्च (१.६५ मी) [१] |
जीवनसाथी | |
समकक्षी | ग्याब्रिएल औब्री (२००५-२०१०) |
सन्तान | २ |
हेल मारिया बेरी (जन्म मारिया हेल बेरी; अगस्ट १४, १९६६)[२] एक अमेरिकी अभिनेत्री तथा पूर्व मोडल हुन् । सन् २००२मा उनलाई रोमान्टिक नाट्य चलचित्र मोन्सटर्स बल (२००१) मा अभिनयको लागि सर्वश्रेष्ठ अभिनेत्रीको लागि एकेडमी पुरस्कार जितेका थिए ।[३][४] २००० ताका उनी हलिउडका सबैभन्दा बढी पैसा लिने अभिनेत्री मध्ये एक हुन् ।[५]
अभिनेत्री बन्नु पूर्व उनी मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।[६] उनले विभिन्न सौन्दर्य प्रतियोगितामा भाग समेत लिएकी थिइन् जस मध्ये मिस युएसएमा पहिलो रनर अप र सन् १९८६ को मिस वर्ल्डमा छैटौ स्थान प्राप्त गरेकी थिइन् ।