Världsmästerskapet i fotboll för damer १९९५ | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | स्विडेन |
मिती | ५–१८ जून |
जम्मा टिम सङ्ख्या | १२ (६ संघहरूबाट) |
मैदान | ५ (५ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | नर्वे (१औँ उपाधि) |
उप विजेता | जर्मनी |
तेस्रो स्थान | संयुक्त राज्य अमेरिका |
चौथो स्थान | चीन |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 26 |
हानिएको गोल | 99 (3.81 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ११२,२१३ (४,३१६ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Ann-Kristin Aarønes (६ गोल) |
उत्कृष्ट खेलाडी | Hege Riise |
१९९५ फिफा विश्वकप, फिफा महिला विश्वकपको दोस्रो संस्करण थियो जुन स्विडेनद्वरा आयोजिन गरिएको थियो र उपाधी भने नर्वेले जितेको थियो ।[१][२][३] प्रतियोगितामा ६ महाद्वीपीय कन्फेडेरेसनबाट १२ जना महिला राष्ट्रिय टोलीहरूले भाग लिएका थिए । टोलीहरूलाई ३ समुहमा बिभाजन गरिएको थियो र राउन्ड-रोबिन प्रतियोगितामा खेलाइएको थियो ।