२०११ फिफा बेलोन डी' ओर (2011 FIFA Ballon d'Or) फिफा बेलोन डी' ओरको दोस्रो संस्करण हो।जुन वर्षको उत्कृष्ट महिला तथा पुरूष खेलाडी एवम् प्रशिक्षकहरूलाई वितरण गरिएको थियो।भने यो पुरस्कार २०१२ जनवरी ८ मा प्रदान गरिएको थियो।यो पटक मेस्सीले पुरूष तर्फको उत्कृष्ट उपाधि जितेसँगै उनले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको थियो[१][२]
बरियता | खेलाडी [२] | राष्ट्र | क्लब | भोट |
---|---|---|---|---|
1st | लियोनेल मेस्सी | अर्जेन्टिना | एफसी बार्सिलोना | 47.88% |
2nd | क्रिस्टियानो रोनाल्डो | पोर्तगाल | रियल म्याड्रिड सीएफ | 21.60% |
3rd | जावी | स्पेन | एफसी बार्सिलोना | 9.23% |