ठूला जुनबकुल्ला | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Missing taxonomy template (fix): | Botaurus |
प्रजाति: | Template:Taxonomy/BotaurusB. stellaris
|
Binomial name | |
Template:Taxonomy/BotaurusBotaurus stellaris | |
उपप्रजाति | |
Range of Botaurus stellaris | |
पर्यायअन | |
Ardea stellaris लिनियस, १७५८ |
ठुलो जुनबकुल्ला हिलोमी हिड्न सक्या, बकुल्ला प्रजातिको जुनबकुल्ला उपप्रजाति माइ पड्ड्या यक चणो हो। यैका दुईवटा उपप्रजातिअन रयाः छन्, जसमा एउटा दक्षिणी जातिको चणोले भने युरोप, एसिया रे अफ्रिकाको उत्तरी तटिय क्षेत्रमी प्रजनन अद्दछ भने अर्को उत्तरी जातिको उपप्रजातिले दक्षिण अफ्रिकाको विषेश ठौर माइ मात्तरी प्रजनन अद्दछ। यै पन्छी भौती जसो सिमसार क्षेत्रमी पाइन्नान रे यो प्राकृतिक बासस्थानमी बस्न रूचाउँछ। यो खुला ठौर माइ त्यति देखिदैँन। यैको प्रमुख आहारा माछा, चणोको बच्चा, उभयचर, किरा आदि हुन्।
यैले आफुनो गुँड पानी भयाः क्षेत्र वरिपरि प्राकृतिक बासस्थानमी बनाउन्या अद्दछ। पोथी ठूलो जुनबकुल्लाले अण्डा कोरल्छ रे चल्लाअन लाइ आहारा खुवाउने काम अद्दछ, चल्लाअनले दुई हप्ता पछा छोड्ने अद्दछ। पोथीले उनअन लाइ गुँड बठेइ विदा नगरिञ्जेल उनअनको निको हेरचाह गर्ने अद्दछ रे उनअन ६ हप्ता पछा गुँड छोड्ने अद्दान।
यैको दायरामी रे प्राकृतिक बासस्थान रे सिमसार क्षेत्रमी आयाः कमीका कारण यैको जनसङ्ख्या घट्दै गइरयाः छ। तथापि यसको घट्ने क्रम एकदमै कम छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यै प्रजातिको जुनबकुल्ला लाइ कम चासोका प्रजातिको रूपमी वर्गीकरण अरियाः छ। यैका केइ स्थानीय जनसङ्ख्या घट्दो क्रममी रयाः छ। सब्बै चणोअनको प्रजाति माइ यो संयुक्त अधिराज्यमी असुरक्षित चणोको प्रजाति मध्य यक हो।[४]
यो पन्छी हेर्दा खेरी मोटो, चमकिलो, पहेँलो हुन्छ भणे यसको प्वाँख हल्का खैरो खालको हुन्छ रे शरीरमी धर्सा वा रेसा पर्या जस्तो धेकिन्छ। यैको अर्को नाउँ यसै कारण लिइयाः हो। यो जुनबकुल्ला उपप्रजातिको सब है ठूलो चणो हो। यै प्रजातिको पन्छीको भाले पोथी भन्दा ठूला हुनान। [५]ठूलो जुनबकुल्लाको लम्बाइ ६७-८१ सेमि (२७–३२ इन्च), यसको एउटा पखेटा बठेइ अर्को पखेटासम्मको लम्बाइ १००–१३० सेमि (३९–५१ इन्च) हुन्छ भणे यैको तौल ०.८७–१.९४ किग्रा (१.९–४.३ पाउन्ड) हुन्छ।[६]
यसको शिउर रे घाँटी पछाडिको भाग कालो रङ्गको हुन्छ। यसको प्रत्येक प्वाँखअन लामो रे खुकुलोसित मिलेका हुनान। यसको प्वाँखको टुप्पो कालो रे चुच्चो पर्या हुन्छ। यैको घाँटीको छेउको भाग लै कालो नै हुन्छ। यको छाती रे पेटको भाग भणे पहेँलो हुन्छ रे छेउ रे बीचमी खैरो धर्सा हुन्छ। यैको पुच्छर खिया जस्तै धेकिने खैरो रङ्गको हुन्छ रे पुच्छरको फेद माइ कालो रेसा हुन्छ। यसको पखेटा पहेँलो-खैरो रङ्गको हुन्छ।[७] यसको शक्तिशाली चुच्चो हरियो-पहेँलो हुन्छ भने चुच्चो अन्तिम भाग भने कालो हुन्छ। यसको आँखाको भित्री भाग पहेँलो रङ्गको हुन्छ।[८] यसको खुट्टा र पञ्जा हरियो हुन्छ। किशोर ठूलो जुनबकुल्लाको प्वाँख वयस्कको जस्तै हुन्छ तर केही पहेँलो देखिन्छ जसले गर्दा छुट्याउन सजिलो हुन्छ।[७]
ठूलो जुनबकुल्ला सिमसार क्षेत्र, पानी भयाः क्षेत्र रे प्राकृतिक बासस्थानमी ठूला रे लामा घाँस भयाः क्षेत्रअनमी पाइन्नान। यसको प्रजनन दायरा युरोप, एसियाका भाग बठेइ स्वीडेन, फिनल्यानण्ड रे पूर्वमी साइवेरिया रे जापानको होकाइडो टापुसम्म फैलियाः छ। यै पन्छीको उत्तरमी उपस्थिति उराल हिमश्रृङ्खलामी ५७°उत्तर साइबेरियामा ५७°उत्तरसम्म रयाः छ। यैको दक्षिणी सीमा भन्या भूमध्य सागर, कृष्ण सागर, इरान, अफगानिस्तान, कजाखस्तान, मङ्गोलिया रे उत्तरी चीनको हेबे प्रदेश हो। यैको साना स्थानीय जनसङ्ख्याले ट्युनिसिया, मोरक्को रे अल्जेरिया माइ लै प्रजनन अद्दान।[८] यसले कहिलेकाहीँ तालको वरिपरि, कृषि गरिन्या क्षेत्रमी लै गुँड बनाउन्या अद्दछ।[७] तर रूची माइ यैले ठूलो प्राकृतिक बासस्थान लाइ नै रोज्दछ, कम्तिमी २० हेक्टर वा ४९ एकड जसमी यसले प्रजनन अद्दछ।[१]
यसको जनसङ्ख्याले बसाइँसराइ नाइ अद्दौ रे १ वर्ष भरि एकै ठौर माइ बस्नान। उत्तर तर्फ गयो भने चणोअन प्रायः न्यानो ठौर माइ तिर बसाइँसराइ अद्दछन् तर केइ चणोअा भने सोही ठौर माइ बस्ने अद्दान। उत्तरी युरोपका चणोअन दक्षिण रे पश्चिम हुँदै दक्षिणी, उत्तरी रे मध्य अफ्रिकामी पुग्ने चेस्टा अद्दान। उत्तरी एसियाली चणोअन भणे अरबी प्रायद्विप, भारतीय उप- महाद्विप, मङ्गोलियाका केइ प्रदेश गरि पूर्वी चीन तर्फ बसाइँसराइ अद्दान।[७]
यै पन्छीअन प्रायः एकान्त माइ बस्नान, ठूलो जुनबकुल्ला प्राकृतिक बासस्थानमी खाना खाने अद्दछ। यो हलुकासित हिड्छ रे आहारा पाइन्या ठौर माइ पानी माथिनै ढुकेर बस्ने अद्दछ। य पन्छीअन लजालु हुनान। यै लाइ तर्सायो भणे प्रायः यसले चुच्चो माथि फर्काउँछ रे त्यही स्थानमी अढिक बस्नान। यो सोही स्थानमी रहिरहँदा यसको घाँटी रे छातीको वरिपरिको क्षेत्रमी कवचजस्तो बनाउँछ रे घाँटी लाइ लुकाउँछ।
यै पन्छीअन भौती जसो प्राकृतिक बासस्थान रे सिमसार क्षेत्रमी लुकेर बस्नान। कहिलेकाहीँ, विषेशगरि हिउँदमी यो खुला ठौर माइ वा पानीको किनारमी बस्दछ। उडानको बेलामी, यसको पखेटा चौडा रे गोलाकारको धेकिन्छ। यसले उडान भर्ने बेला माइ आफुनो घाँटी तन्काउने अद्दछ तर गती पकडिए पछा यैले आफुनो घाँटी लाइ खुम्च्याउने अद्दछ। यो त्यति धेरै उड्दैन, तर चल्ला लाय आहार खोज्ने बेलामी भणे सक्रिय रूपमी उडन्छ यो परभार रे उषामी भौती सक्रिय हुने अद्दछ रे आहारा खोज्ने क्रममी दिउँसो लै सक्रिय हुने अद्दछ।[७]
यैको प्रमुख आहारा भन्या माछा, भ्यागुता, चेपाकाँडा, साना प्रजातिका स्तनधारी, उभयचर रे ढाड नभयमः जनवरअन हुन्। यैले छिपछिपे पानी माइ शिकार गर्ने अद्दछ। बेलायती प्रतिवेदन अनुसार यैले ३५ सेमि (१४ इन्च) सम्मका बाम माछा, अन्य माछा, मुसा, साना चरा रे चराका चल्लाअन, गँगटो, माकुरो, कीराअा लै खाने अद्दछ। युरोप महादेशमी पाइन्या यै पन्छीले भणे २० विभिन्न प्रजातिका गोब्रे किरा, फट्याङ्ग्रा, गाइनेकिरा खाने अद्दछ। यैले केइ पानी माइ फल्ने तरकारी लै खाने अद्दछ।[७]
भालेले फरक फरक पोथीअनसित सम्भोग अद्दछ। यसले ५ वटा पोथीसित मिलन अद्दछ। यैले पानीको किनारमी वा सिमसार क्षेत्रमी गुँड बनाउने अद्दछ। यैले खर पराल रे ससाना दाउराको प्रयोग गरि गुँड बनाउने अद्दछ। यैको सामान्य अण्डाको लम्बाई ५२ मिमि रे चौडाई ३८ मिमि (२.० रे १.५ इन्च) हुन्छ। अण्डा चमक रहित, खैरो हुन्छ भणे यैले सिमाना माइ कालो चिन्ह हुन्छ। यैले मार्च रे अप्रिल मैना माइ ४ बठेइ ६ वटा सम्म अण्डा पार्दछ रे लगभग २६ दिन माइ पोथीले उक्त अण्डा लाइ कोरल्ने अद्दछ। चल्ला निस्किए पछा, चल्लाअनले २ हप्ता गुँड माइ बिताउने अद्दछन्। पोथीले भालेको मद्दत बिनानै उनअन लाइ पालनपोषण गर्ने अद्दछ। चल्लाअन ८ हप्ता मै निक्कोरी उड्न सकन्छन्।[७]
सम्भोग खिलाइ पोथीले बोलाएको आवाज भन्दा भालेले बोलाएको आवाज चर्को हुन्छ। यैको आवाज यक सुनसान रातमी लगभग ३ माइल वा ४.८ किमी टाढासम्म सुणिन्छ। उक्त आवाज प्रायः सम्भोग खिलाय जनवरी रे अप्रिल मनाको बीच माइ दिने अरिन्छ। विभिन्न भाले जातिका ठूलो जुनबकुल्ला लाइ समावेश गरि यक सर्वेक्षणको सञ्चालन गरियाः त्यो रे उक्त सर्वेक्षणमी निश्चित ठौर माइ भालेअनको आवाज टिपोट गरियाः थ्यो। यति सानो चराले त्यस्तो तीखो आवाज कस्या निकाल्छ भन्ने कुरा ऐल सम्म लै अज्ञात छ। तथापि केइ सामान्य सोचाइ बठेइ हेर्ने हो भणे यसले पराल वा खर माइ आवाज दिन्छ रे सो आवाज सिधा पानी माऊ गयी ठोकियाः कारण आवाज चर्को सुणियाः अनुमान गर्न सकिन्छ।[९]
ठूलो जुनबकुल्लाको विस्तारित दायरा रयाः छ। यैको विश्वव्यापी जनसङ्ख्या ११०,००० बठेइ ३४०,००० रयाः अनुमान गरियाः छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यैको जनसङ्ख्या तुलनात्मक रूपमा कम मानिएता लै यै पन्छी लाइ कम चासका प्रजातिको रूपमी वर्गीकरण अरियाः छ। यैको घट्ने क्रम असुरक्षित वर्ग लाइ व्याख्या नगर्ने भएकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यै लाइ कम चासोका प्रजातिको रूपमी वर्गीकरण अरियाः हो। यै चणोले सिमसार क्षेत्रको कमी, प्राकृतिक बासस्थानको कमी रे विभिन्न समस्याअन भोगिरयाः छ। अफ्रिकी बसाइँसराइ गर्ने पानी चणोको संरक्षण लागू हुने यो प्रजाति मध्ये यक हो।[१०] २०अौँ सताब्दीमा यसको पश्चिमी जातिहरूका चराहरूमा सिमसार क्षेत्रको कमिका कारण भारी गिरावट आएको थियो र यसको विपरीत उत्तरी जाति भने एकदमै सुरक्षा दिइएको थियो।[११]
संयुक्त अधिराज्यमी, सन् २००७ माइ ठूलो जुनबकुल्लाले प्रजनन गर्ने जोडाअन ४४ रयाः थ्यो।[१२] तथापि, ल्यानकासायर जनसङ्ख्या भने हालैको दशकमी गिरावट आयाः छ।[१३] पश्चिम मुलुकअनमी ठूलो जुनबकुल्ला प्राकृतिक बासस्थानमी आकर्षित भयाः छन्। [१४] २१अौँ सताब्दीमा चराहरू हिउँदमा लन्डन आउने गरेको तथ्याङ्क छ।[१५]
|accessdate=
(help)
|accessdate=
(help)
|accessdate=
(help)
|accessdate=
(help)
|accessdate=
(help)
|accessdate=, |date=
(help)
|accessdate=, |date=
(help)
विकिमिडिया कमन्समैं ठूलो जुनबकुल्ला समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
विकिप्रजाति माइ ठूलो जुनबकुल्ला सित सम्बन्धित जानकारि छन |