घटना | |
---|---|
मिति | १७ जुलाई २०१४ |
सारांश | बक जमिन देखि आकाश मिसाइल;[१][२][३][४] exact cause is still under investigation[५] |
स्थल | हबोभ नजिक, दोनेत्स्क ओब्लास्ट, युक्रेन ४८°८′१७″उ॰ ३८°३८′२०″पू॰ / ४८.१३८०६°N ३८.६३८८९°Eनिर्देशाङ्कहरू: ४८°८′१७″उ॰ ३८°३८′२०″पू॰ / ४८.१३८०६°N ३८.६३८८९°E |
विमान | |
विमानको प्रकार | बोइंग ७७७-२००ER |
सञ्चालक | मलेशिया एयरलाईन्स |
दर्ता नम्बर | 9M-MRD |
विमान उडान | एम्सटरडाम विमानस्थल |
गन्तव्य | क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल |
यात्रुहरू | २८३ |
चालक दल | १५ |
मृत्यु | २९८ (सबै) |
जोगिन सफल | ० |
मलेशिया एयरलाईन्स फ्लाईट १७ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन नेदरल्याण्डको एम्सटरडाम देखि मलेसिया को क्वालालम्पुर जाँदै गर्दा सन् २०१४ जुलाई १७ मा युक्रेन तथा रसियाको सिमावर्ती क्षेत्र दोनेत्स्क ओब्लास्टनेर दुर्घटनाग्रस्त भयो जसले त्यसमा सवार रहेको पुरै २९८ यात्री मारिए । समाचार एजेन्सीहरूको अनुसार यस बिमानलाई जमिन देखि मिसाइलद्वारा नष्ट गरिएको हो ।[६]