अल्पमत सरकार वा अल्पमत मन्त्रिपरिषद् वा अल्पमत संसद भनेको संसदीय प्रणालीमा कुनै पनि राजनीतिक दल वा दलको गठबन्धनले संसदमा बहुमत प्राप्त गर्न नसकेेेको अवस्थामा गठन भएको बिना बहुमतको मन्त्रिपरिषद् हो।