प्रकार | खाना परिकार |
---|---|
उत्पत्ति स्थान | नेपाल |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | नेपाल |
मुख्य सामग्रीहरू | मकैको पिठो, पिठो गहुँको पिठो , पानी आदि । |
आँटो एक प्रकारको नेपाली खानाको एक परिकार हो। मकै, गहुँ आदीलाई जाँतो अथवा घट्टमा ढिके पिठो वा मोटो गरेर पिसेको पिठोलाई पानीमा पकाएर बनाइन्छ। यो परिकारको स्वाद भात जस्तै हुन्छ।