परमाणु भट्टी

परमाणु भट्टीको योजनामूलक (स्कीमैटिक) चित्र
1 — नियन्त्रण छडहरु (कन्ट्रोल रड);
२ — शिल्डिंग;
३ — उष्मा अवरोधक (इंसुलेटर);
४ — मंदक (मडरेटर);
५ — नाभिकीय ईंधन;
६ — शीतलक (कूलैंट)

परमाणु भट्टी वा 'न्यूक्लियर रिएक्टर' (nuclear reactor) त्यो युक्ति छ जसका भित्र नाभिकीय शृंखला अभिक्रियाहरु आरम्भ गरिन्छन् तथा तिनलाई नियन्त्रित गर्दै जारी रखिन्छ।

नाभिकीय भट्टीका उपयोग

यी पनि हेर्नुहोस्

बाह्य कडीहरू